सुसमाचारीय फिल्महरु

"त्यसैले विश्वास सुन्नबाट आउँछ, र ख्रीष्टको वचनद्वारा सुनिन्छ।" (रोमी 10:17)

परमेश्वोरको वचनको  कुनै पनि भाषामा सुसमाचार फिल्म  नि: शुल्क डाउनलोड गर्नुहोस् र कुनै पनि समय, कहिँ पनि हेर्नुहोस् !

तपाईंले Video  फाइलहरू डाउनलोड गर्न सक्नुहुन्छ, हाम्रो वेबसाइटबाट अनलाइन हेर्नु सक्नुहुन्छ, वा Google Play Store वा Apple Store बाट Bible.is  एप डाउनलोड गर्न सक्नुहुन्छ, वा YouTube  नेपालको आवाज मा हजुरले हेर्नु सक्नुहुन्छ। 


 

 

भाषा नाम

संस्करण

बान्तावा

विक्लिफ बाइबल अनुवादक, Inc.

धिमाल

धिमाल बाइबिल

कुलुङ

2016 संस्करण, TMN

लिम्बु

ILLA र WBT

नेपाली

नयाँ संशोधित संस्करण, नेपाल बाइबल सोसाइटि 

नेवारी

नयाँ संशोधित संस्करण (NCLC)

राजवंशी नेपाल

2009 संस्करण

साम्पाङ

2008 नेपाल अनुवाद आन्दोलन

शर्पा

2015 विक्लिफ बाइबल अनुवादक, Inc.

१०

सुनुवार

2011 विक्लिफ बाइबल अनुवादक, Inc.

११

पूर्वी तामाङ

2011 विक्लिफ बाइबल अनुवादक, Inc. (ETLT)

१२

थारु डंगौरा

2018 विक्लिफ बाइबल अनुवादक, Inc.

१३

गुरुङ 

विक्लिफ बाइबल अनुवादक, Inc.

१४

डोटेली

Davar  Partners International

१५

ह्योल्मो

विक्लिफ बाइबल अनुवादक, Inc. 

१६

केवट 

केवट बाइबल 

१७

आठपहरिया 

विक्लिफ बाइबल अनुवादक, Inc. 

१८

राना थारु

भारतीय इभान्जेलिकल मिशन

१९

याक्खा 

विक्लिफ बाइबल अनुवादक, Inc. 

२०

थारु चितवन

विक्लिफ बाइबल अनुवादक, Inc. नेपाल बाइबल सोसाइटि 
 
 
सेयर गर्नुहोस्

Your encouragement is valuable to us

Your stories help make websites like this possible.