म मेरो शोकसँग कसरी सामना गर्न सक्छु ?

लाजरसको मृत्‍यु

मरेकी ठिटी

मृतकबाट येशूको पुनरुत्‍थान

म मेरो शोकसँग कसरी सामना गर्न सक्छु ?

यस्तो महसुस गर्नु स्वाभाविक हो, तपाईं एक्लो हुनुहुन्न, किनकि हामी सबैजना कुनै-न-कुनै यस्तो कठिनाइको अवस्थाबाट गुज्रिरहेका हुन्छौँ, र तपाईंलाई ठिक मार्गमा पुग्नका निम्ति सहायता गर्न हामी यहाँ छौँ। 
कसैले केहि गुमाउँदा त्यसमा शोकित हुनु प्राकृतिक हो। प्रत्येक शोकको हामीले गुमाएको व्यक्ति जत्तिकै विशिष्ट र अद्वितीय रूपमा आफ्नै छाप हुन्छ। हामी अर्को मानिससँग अत्ति नै गहिरो प्रेम सम्बन्धमा परिसकेको भएका कारण गुमाउनु भनेको धेरै घोरभाव, हृदयविदारक हुँदछ, त्यसैले नै शोकित हुनु भनेको उक्त सम्बन्धको कारण गुमाएकोमा प्रतिक्रिया देखाउनु हो, जो जायज छ।  यति याद गर्नुहोस् कि शोक मान्नु र यसको पीडाबाट छुटकारा पाउन अरूको सहायताले यसको अहम भूमिका निर्वाह गर्छ भनि सोच्नु गलत वा असल भन्ने हुँदैन। विश्वास, प्रार्थना, र सहायताद्वारा तपाईंले ख्रीष्टमा फर्कने बाटो पाउन सक्नु हुनेछ र उहाँसँगको घनिष्ट सम्बन्धले तपाईंले आनन्दको भरपुरीको महसुस गर्न सक्नु हुनेछ।


थप जानकारी साथै मद्दतको लागि च्याट बटन प्रयोग गर्नुहोला
 

सेयर गर्नुहोस्

Your encouragement is valuable to us

Your stories help make websites like this possible.