रिच4लाइफः

युवाहरूको लागि जीवन परिवर्तनकारी अभियानमा यहाँहरूलाई स्वागत छ।

रिच4लाइफ के हो?

"रिच फर लाइफ, बिब्लिकाको किशोरकिशोरीहरू तथा युवाहरूका लागि तयार पारिएको एक प्रमुख चेलापन कार्यक्रम हो। जसले विश्‍वास गर्ने, बढ्दै जाने, जिउने र परिवर्तन गर्ने 4 यात्राहरू सँगै गर्ने निर्णय गरेको छ। यसले परिचय, यौनिकता, र सम्बन्धहरूका बारेमा परमेश्वरको पवित्र योजनालाई प्रकट गर्दछ—जसले जोखिममा रहेका युवाहरूलाई प्रलोभनमाथि विजय पाउन, जीवनका बुद्धिमानी निर्णयहरू गर्न र येशूसँगको घनिष्ठ हिँडाइमा अघि बढ्न शक्तिशाली सहायता प्रदान गर्दछ।"

कृपया यहाँ थिच्नु होला 

 

अन्य स्रोतहरु


रिच4लाईफ



रिच4लाईफ

सेयर गर्नुहोस्

Your encouragement is valuable to us

Your stories help make websites like this possible.