जीवनमा साँचो प्रेम के हो?

एक अर्कालाई प्रेम गर

परमेश्‍वरले संसारलाई प्रेम गर्नुभयो

तिमीहरूले एक अर्कालाई त्‍यसरी नै प्रेम गर

जीवनमा साँचो प्रेम के हो?

मानिसले अनुभव गर्न सक्ने सबैभन्दा शक्तिशाली भावनाहरू मध्ये प्रेम एक हो। यसले अपार आनन्द, सान्त्वना र सम्बन्धको भाव ल्याउन सक्दछ। यो न्यानो भावले रोमान्टिक प्रेम भन्दा बाहिरको अनुभूति गराउदछ जसले , परिवारहरु, समाज र आफ्नै व्यतिगत उद्देश्यलाई टेवा दिदछ। प्रेम हाम्रो सबैभन्दा आधारभूत आवश्यकताहरू मध्ये एक हो। साँचो प्रेमको अनुभूति गर्नु भनेको एक व्यक्तिले आफ्नो जीवनमा पाउन सक्ने सबैभन्दा असल कुरा हो। बाइबलले प्रेमको बारेमा धेरै कुराहरु बताउदछ, जसले भावनाभन्दा पनि अगम रूपमा चित्रण गर्दछ। प्रेम धैर्य र दयालु छ; प्रेमले ईर्ष्या गर्दैन, घमण्ड गर्दैन; यो घमण्डी वा असभ्य हुदैन। येशू ख्रीष्टले सिकाउनुभएको दुईवटा महान् आज्ञाहरू मध्ये:“तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले प्रेम गर्नू र तैंले आफ्‍नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू।”


साँचो प्रेम बारेमा थप जान्नको लागि च्याट बटन प्रयोग गर्नुहोस्!

सेयर गर्नुहोस्

Your encouragement is valuable to us

Your stories help make websites like this possible.