मेगा नेपाली बाइबल हाजिरीजवाफ प्रतियोगिता 

मेगा नेपाली बाइबल हाजिरीजवाफ प्रतियोगिता

मेगा नेपाली बाइबल हाजिरीजवाफ प्रतियोगिता (ABC) 

एक वचन संलग्नता कार्यक्रम हो, जसले मानिसहरूलाई रमाईलो र अन्तरक्रियात्मक तरिकाले अडियो बाइबल स्रोतहरू मार्फत परमेश्वरको वचन सुन्न, अध्ययन गर्न र बुझ्न प्रोत्साहित गर्दछ। डिजिटल प्लेटफर्म, संगति र सामूहिक सहभागिता मार्फत, ABC ले सहभागीहरूलाई आत्मिक रूपमा बढ्न, दैनिक बाइबल सुन्ने बानी बसाल्न र अरूलाई सुसमाचार सुनाउन थप आत्मविश्वासी बन्न मद्दत गर्दछ।


सेयर गर्नुहोस्

Your encouragement is valuable to us

Your stories help make websites like this possible.